अर्थ व्यवसाय
काठमाडौं । हुन्डाई गाडीका लागि नेपालको अधिकृत विक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल ।
कम्पनीले हुन्डाई भेन्यूमा इन्टेलिजेन्स म्यानुअल ट्रान्समिसन (आईएमटी) प्रणाली भएको नयाँ गाडी नेपालमा भित्र्याएको छ ।
भेन्यु आईएमटी एस र आईएमटी एसएक्स भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
दुवैमा टर्बो जीडीआई १.० लिटरको इन्जिन जडित छ । यसको पिकअप बढी छ । यसमा १२० पीएस पावर छ । एस र एसएक्स दुवैमा इन्जिन एउटै छ तर फिचर फरक फरक रहेकाले मूल्य पनि फरक नै छ ।
प्रस्तुत छ, हुन्डाई भेन्यु एसएक्सको भिडियो रिभ्यु
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८ १२:२२
प्रतिक्रिया दिनुहोस्