राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी निर्णय विपरित विपक्षी दलका नेतालाई विश्वासको मत दिनु अक्षम्य गल्ती भएको बताएका छन् । पार्टी केन्द्रीय बैठकमा महासचिव पोखरेलले यसलाई अक्षम्य अपराध भनेका छन् ।
उनले पार्टीले निर्णय विपरित जानेलाई अक्षम्य अपराधका रुपमा लिएको बताए । माधव नेपाल लगायत केही एमाले सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १२:१७
प्रतिक्रिया दिनुहोस्