site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृह र अर्थ कांग्रेससँगै राख्ने देउवाको योजना 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने योजना बनाएका छन् ।

देउवा निकट एक नेताले दिएको जानकारीअनुसार गृह र अर्थ मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ ।

Agni Group
NIC Asia

अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक अहिले बस्दैछ । उनीहरुको बैठकबाट सरकारमा जाने नेताहरुको टुंगो लाग्ने भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu