site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्  : प्रधानमन्त्री ओली
फाइल तस्बिर

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोगी हुने शिक्षा चाहिएको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको आज भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले देशलाई अहिले दक्ष सक्षम र गुणवान् तथा देशभक्त नागरिक चाहिएको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

शिक्षाले शिक्षा आर्जन गर्नेलाई सरल जीवनयापन गर्न सहयोगी हुनुपर्ने बताउँदै उनले भने, “प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्, शिक्षाको लगानी आर्थिक लगानी र मेहनतको लगानी खेर जाने कुरा नहोस् ।”  

शिक्षाको क्षेत्रमा सरकारले चौतर्फी ध्यान दिइएको बालबालिकाको भर्ना देखि नै पढाइको निरन्तरता र गुणस्तरमा ध्यान दिइने पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro