site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जर्मनी नकआउट चरणमा प्रवेश, हङ्गेरी बाहिरियाे
Sarbottam CementSarbottam Cement

काठमाडौं । जर्मनी १६ औँ युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हङ्गेरी सँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो । 

एलिजान एरिनामा भएको खेलमा जर्मनीले हङ्गेरी सँग २–२ गोलको बराबरी खेलेको हो । हङ्गेरी ले पहिलो हाफको लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हंगेरिका लागि खेलको ११ औँ मिनेटमा एदाम साजालीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । जर्मनीका लागि खेलको ६६ औँ मिनेटमा केइ हाभेर्टेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६८ औंँ मिनेटमा हङ्गेरी का लागि आन्द्रस साहाफेरले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । 

८४ औँ मिनेटमा जर्मनीका लागि लेओनले गोल गर्दै मर्जमनीलाई अन्तिम १६ मा पुग्न सहयोग गरे । 

Global Ime bank

जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । यता हङ्गेरी  भने समूह चरणबाटै बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC