site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा थपिए ५४८ कोरोना संक्रमित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५० भक्तपुरमा २५ र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १० हजार ७५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज देशभर ८७१ जना आईसीयू र २५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC