site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिनाको पहिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोर्डिग्वेजले निर्णायक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेलेको थियो । बराबरीसँगै अर्जेन्टिनाले दुई खेलमा ४ अंक जोडेको छ । 

पराजित उरुग्वेको यो पहिलो हार हो । यसै समूह अन्तर्गत भएको अर्काे खेलमा चिलीले बोलोभियालाई हराएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC