site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बहुमत सांसदको रिटमा हस्ताक्षर भयो : वर्षमान पुन
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बहुमत सांसदको हस्ताक्षर संकलन भएको दाबी गरेका छन् ।

उनले सर्वोच्च अदालतमा लैजाने रिटमा संसद्को बहुमत सांसदको हस्ताक्षर भएको दाबी गरे ।

“आज रिट तयार भएको छ, बहुमत सांसदको हस्ताक्षर पनि संकलन भएको छ,” पुनले भने, “भोलि रिट दायर हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro