site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
प्रियंकाका श्रीमान तथा गायक निक अस्पताल भर्ना 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गायक÷लेखक तथा कलाकार अनि अभिनेत्री प्रियंका चोपडाका श्रीमान निक जोनस अस्पताल भर्ना भएका छन् । नयाँ शो को छायांकनका क्रममा रहेका उनलाई सेटमा घाइते भएपछि १५ मे मा अस्पताल भर्ना गरिएको हो । २८ वर्षिय गायक जोनस आफ्नो गोप्य प्रोजेक्टको छायांकनमा थिए, जसको बारेमा अहिलेसम्म पनि कुनै कुरा बाहिरएको छैन ।
 
बलिउड हंगामा अनुसार उनलाई शनिबार बेलुका सेटबाटै एम्बुलेन्समा राखेर स्थानीय अस्पताल लगिएको थियो । सोमबार राति हुने द भ्वाइसमा उपस्थित हुनुपर्ने भएकाले उनी सोमबार घर फर्किएका छन् । तर, उनको यो नयाँ प्राजेक्ट अनि अस्पताल भर्नाबारे अहिलेसम्म पनि केही कुरा वाहिरिएको छैन । जोनस परिवार यसलाई गोप्य नै राख्न खोजिरहेका छन् ।
 
निकले यहि मे २३ मा हुन गैरहेको बिलबोर्ड म्युजिक अवार्ड होस्ट गर्दैछन् । 

बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro