site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेस्टरले पहिलोपटक जित्यो एफए कप
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । प्रिमियर लिगमा पछिल्लोपटक राम्रो स्थानमा रहेको लेस्टरले एफए कपको उपधि भित्र्याएको हो ।

शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बन्यो । लेस्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । खेलको ६३औँ मिनेटमा युरीले गोल गरेका थिए ।

८९औँ मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरे पनि भीएआर प्रविधिले मान्यता दिएन । लेस्टरले क्लब स्थापनाको १३७ वर्षे इतिहासमा पहिलोपटक एफए कप जितेको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu