site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शंकर पोखरेल भन्छन्– ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने बाध्यता छ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा ७६(३)मा गएर केपी ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने अवस्था रहेको बताएका छन् ।

उनले गठबन्धनको सरकार बन्ने अवस्था नरहेको बताउँदै पुनः ठूलो दलको हैसियतमा ओलीकै सरकार बन्ने बताएका हुन् ।

“संसदले धारा ७६ (२)को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६(३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने बाध्यता छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC