site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक परिषद्ले कस–कसलाई गर्‍यो सिफारिस ? 
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । उक्त बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।

यी हुन् आइतबार बैठकले गरेको सिफारिस 
लोकसेवा आयोग

अध्यक्ष : माधव प्रसाद रेग्मी
सदस्य : माधव बेलबासे, कपिलवस्तु
वीरवहादुर राई, इलाम
दिनेश सिलवाल, ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त : डा. हरि पौडेल, बागलुङ
आयुक्त : सुमित्रा अमात्य, ललितपुर
निर्वाचन आयोग
आयुक्त : सगुनशमसेर जबरा, रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य : विपिनराज निरौला, पाँचथर
सुधाकुमारी झा, धनुषा
महिला आयोग
सदस्य : जया घिमिरे, धनुषा
सदस्य : सावित्राकुमारी शर्मा, पर्वत
दलित आयोग
सदस्य : सुन्दर पुर्कुटी, काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष : डा.रामकृष्ण तिमिल्सिना, कास्की
सदस्य : पुष्पराज तिमिल्सिना, पर्वत
सदस्य : मानप्रसाद खत्री, बझाङ
आदिवासी जनजाति आयोग
सदस्य : सूर्यबहादुर गुरुङ, खोटाङ
मधेशी आयोग
सदस्य : आभा कुमारी, सप्तरी
थारु आयोग
सदस्य : डा.उमाशंकर चौधरी, नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्य : मोहम्मद समसुल हक, सर्लाही

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro