site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संवैधानिक परिषद्ले कस–कसलाई गर्‍यो सिफारिस ? 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । उक्त बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।

यी हुन् आइतबार बैठकले गरेको सिफारिस 
लोकसेवा आयोग

अध्यक्ष : माधव प्रसाद रेग्मी
सदस्य : माधव बेलबासे, कपिलवस्तु
वीरवहादुर राई, इलाम
दिनेश सिलवाल, ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त : डा. हरि पौडेल, बागलुङ
आयुक्त : सुमित्रा अमात्य, ललितपुर
निर्वाचन आयोग
आयुक्त : सगुनशमसेर जबरा, रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य : विपिनराज निरौला, पाँचथर
सुधाकुमारी झा, धनुषा
महिला आयोग
सदस्य : जया घिमिरे, धनुषा
सदस्य : सावित्राकुमारी शर्मा, पर्वत
दलित आयोग
सदस्य : सुन्दर पुर्कुटी, काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष : डा.रामकृष्ण तिमिल्सिना, कास्की
सदस्य : पुष्पराज तिमिल्सिना, पर्वत
सदस्य : मानप्रसाद खत्री, बझाङ
आदिवासी जनजाति आयोग
सदस्य : सूर्यबहादुर गुरुङ, खोटाङ
मधेशी आयोग
सदस्य : आभा कुमारी, सप्तरी
थारु आयोग
सदस्य : डा.उमाशंकर चौधरी, नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्य : मोहम्मद समसुल हक, सर्लाही

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC