विशेष
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागु गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक सबै क्षेत्र ठप्प छ ।
निषेधाज्ञाको पहिलो दिन सुनसान देखिएको काठमाडौंको न्युरोड, वसन्तपुर, दरबारमार्गलगायत ठाउँका केही तस्बिरहरु हेर्नोस् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १४:४०
प्रतिक्रिया दिनुहोस्