site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जापानमा रहेका नेपालीले एपबाट पैसा पठाउन सक्ने
SkywellSkywell

काठमाडौं । जापानमा रहेका नेपालीले एपको माध्यमबाट नेपालमा पैसा पठाउन पाउने भएका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो । यस सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । स्माइल मोबाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने जनाइएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोबाइल प्रयोग गर्न सकिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro