site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पन्जाबसँग खेल्दै मुम्बई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शक्रबार) पन्जाब किङ्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । 

एम चिदामबर्मा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा मुम्बई जित निकाल्दै आफूलाई तालिकाका बलियो बनाउने योजनामा रहेको छ । लिगमा ४ खेल खेलेको मुम्बई ४ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ । 

मुम्बईले लिगमा चार खेल खेल्दै दुई खेलमा जित निकालेको छ । यता पन्जाब पनि लिगमा दोस्रो जितको खोजिमा हुनेछ । 

Global Ime bank

पन्जाबले लिगमा ४ खेल खेलेर २ अंक जोडेको छ । पन्जाब दुई खेलमा पराजित भएको छ । पहिलो सिजन खराव प्रदर्शन गरेको पन्जाब यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग जित्ने योजनामा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC