site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपले लिए दोस्रो विकेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिष्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । छैटौँ ओभरको तेस्रो बलमा उनले टोभियस भीसेलाई स्टम्पिङ आउट गराएका हुन् । उनले १५ रन बनाए ।

सन्दीपले नै नेपालका लागि पहिलो विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ’डोडलाई एलबीडब्लू आउट गराएका हुन् । ओ’डोडले ९ रन बनाएर आउट भए ।

Global Ime bank

६ ओभरको समाप्तीमा नेदरल्यान्ड्सले २ विकेट गुमाएर ७१ रन बनाएको छ ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC