site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेब्यु खेलमा आशिफको अर्धशतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । नेपालका लागि उनको यो डेब्यु खेल हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरमा आएका उनले अर्धशतक बनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

३४ बल खेलेका कुशलले चार चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । डेब्यु खेलमै उनले सफल पारी खेलेका छन् । उनीसँगै क्रिजमा रहेका कप्तान ज्ञानेन्द्र मल्ले ३ रन बनाएका छन् ।

१४ ओभर २ बलको समाप्तीमा नेपालले एक विकेटको क्षतिमा १३३ रन बनाएको छ ।

Global Ime bank

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC