site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब यो सरकारको आयु धेरै छैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब धेरै नरहेको बताएका छन् ।

शनिबार स्याङ्जामा कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । उनले अब नेपालको राजनीति फरक धारबाट अघि बढ्ने पनि बताए ।

Dabur Nepal
NIC Asia

नेता सिंहले संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेको आरोप पनि लगाए । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत नहुने भन्दै ओलीले सत्ताको आडमा फिँजाएका झुटहरु चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितता गर्नुपर्नेमा सिंहको जोड थियो ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको उनको भनाइ थियो । लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व आवश्यक रहेको उनले औँल्याए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro