site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनल युरोपा लिगको सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्लाभिया प्रागलाई ४–० गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा प्रवेश गरेको हो । 
आर्सनलले समग्रमा ५–१ को जितसहित आर्सनल सेमिफाइलनमा प्रवेश गर्यो । आर्सनलले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले दुई गोल गरे । निकोलस पेपे र बोकायो साकाले एक एक गोल गरे । 

खेलको १८ औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा लाकाजेटले पेनाल्टीमा आर्सनलको गोल अग्रता दोब्बर पारे । २४ औं मिनेटमा साकाले गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

७७ औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए ।

अब आर्सनलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC