site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु
सा‍ंकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोरङमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–४ बडहरास्थित सडकमा को.२ त ३७९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम रिसिदेवको ७ वर्षीय छोरा अदित्य रिसिदेवको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC