site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएल : पन्जाबसँग खेल्दै राजस्थान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डिय प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । अन्खाडे क्रिकेट स्टेडियमा हुने दुईटोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छन् । 

सन्जु श्यमसनको कप्तानीमा मैदान उत्रने राजस्थान आजको खेलमा आफूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा बलियो सावित हुने योजनामा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजस्थानलाई जोस बट्लर, जोफ्रा आर्चर, डेभिड मिलन, वेन स्टोक, राहुल तेवातीया जस्ता खेलाडीको साथ हुनेछ । 

स्टिभ स्मिथले कप्तानी गर्ने राजस्थानको यो सिजन सन्जु श्यामसनले कप्तानी गर्नेछन् । राजस्थानले स्मिथलाई यो सिजन मात्र रिलिज गरेको थियो ।
 
यता, केएल राहुलको कप्तानीमा रहेको पन्जाब आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । गत सिजन कमजोर भएको पन्जाब अन्तिम खेलहरुमा बलियो देखिएको थियो । 

Global Ime bank

पन्जाबलाई निकोलस पुरान, क्रिस जार्डान, डेभिड मलान, क्रिस गेल, जेय रिजर्डसनको साथ हुनेछ । रिचर्डसन यो सिजन आईपीएलको प्रि–अक्सनमा सर्वाधिक मूल्यमा बिक्ने खेलाडीको सूचिमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC