देश
काठमाडौं । काठमाडौं र कालिकोटमा दुईजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंकाे चन्द्रागिरि नगरपालिका–११ सिप्रदी डेरा गरी बस्ने गोरखाकाे गोरखा नगरपालिका–३ घर भएकी ३३ वर्षीया साबित्री थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
कालिकोटकाे खाँडाचक्र नगरपालिका–७ कार्कीगाउँस्थित पिपल चौतारा नजिकै शुभकालिका गाउँपालिका–७ कालेवाडा बस्ने ४५ वर्षीय परे बिक मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७ १३:०९
प्रतिक्रिया दिनुहोस्