बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कतार एयरवेजको पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं ।  कतार एयरवेजले विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ । केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर ६४२१ जहाज  ११ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो ।

उक्त उडानमा   यात्रुहरूलाई चेक–इनमा पनि खोप लगाएका कर्मचारीहरूले सुरक्षा जाँच गरेका थिए । उक्त उडान अपरान्ह २ बजे दोहा फर्किएको हो ।  

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्