site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन, वार्षिक २२ प्रतिशत प्रतिफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन हो । प्रति इकाई मूल्य १० रुपैयाँका दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला भएकामा आइतबार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने बताइएको छ ।

उक्त फन्डमा न्युनतम १ सयदेखि १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC