site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिवम् सिमेन्ट बन्यो ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको एक मात्र ब्रान्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एक मात्र ब्रान्ड बनेको छ । शिवम्ले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो ।

हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो । नेपाली सिमेन्ट उद्योगमा पहिलोपटक एनएस गुणस्तर अवार्ड–२०१९ प्रथमबाट शिवम् सिमेन्ट पुरस्कृत भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म नेपालमा उत्पादित सिमेन्टमध्ये शिवम् मात्रै यस्तो ब्रान्ड बनेको छ, जुन एनएस–५७२ प्रमाणिीकरण भई ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न योग्य छ ।

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो । जसअन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्डअनुरुप उत्पादन तथा बिक्री–वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७१ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापनकार्य अगाडि बढाएको हो ।

Global Ime bank

अब कुनै पनि सिमेन्ट कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षणसमेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC