site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । विभाग नेतृत्वमा यमलाल भुसाललाई पठाइएको छ ।

मन्त्रालयका सह-सचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यता राजस्व अनुसन्धान विभागका महानिर्देश दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता अर्थात् योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा भएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC