site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड १९ प्रमाणित नभएका व्यक्तिले बिमा रकम नपाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बिमा भुक्तानीका लागि सात दिनभित्र सही विवरण केन्द्रीय प्रयोगशाला तथा स्वास्थ्य सेवा विभागमा पठाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

मन्त्रालयले हालसम्म प्राप्त भएको १८ हजार विवरणमध्ये १५ हजार व्यक्तिको मात्रै प्रमाणित भएकाले बाँकी विवरण सात दिनभित्र पठाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । कोभिड १९ संक्रमण भएको मितिलगायतका सम्पूर्ण विवरण पुष्टि नभएसम्म बिमा रकम भुक्तानी नगर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजदेखि केन्द्रीय प्रयोगशालामा नियमित रिपोर्टिङ नगर्ने तथा गलत विवरण पठाउने प्रयोगशालाहरुलाई नियमअनुसार सम्बन्धन खारेजीसम्मको कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC