बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोभिड १९ प्रमाणित नभएका व्यक्तिले बिमा रकम नपाउने नियमित रिपोर्टिङ नगर्ने प्रयोगशालाको सम्बन्धन खारेज हुने
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बिमा भुक्तानीका लागि सात दिनभित्र सही विवरण केन्द्रीय प्रयोगशाला तथा स्वास्थ्य सेवा विभागमा पठाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

मन्त्रालयले हालसम्म प्राप्त भएको १८ हजार विवरणमध्ये १५ हजार व्यक्तिको मात्रै प्रमाणित भएकाले बाँकी विवरण सात दिनभित्र पठाउन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । कोभिड १९ संक्रमण भएको मितिलगायतका सम्पूर्ण विवरण पुष्टि नभएसम्म बिमा रकम भुक्तानी नगर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजदेखि केन्द्रीय प्रयोगशालामा नियमित रिपोर्टिङ नगर्ने तथा गलत विवरण पठाउने प्रयोगशालाहरुलाई नियमअनुसार सम्बन्धन खारेजीसम्मको कारबाही गरिने मन्त्रालयले जनाएको छ । 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्