site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको जितमा सलाह र मानेको गोल  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो ।

लाइपजिगको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक÷एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ५३औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को सहज जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेगको खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC