बाह्रखरी
sticky  ncell
British college
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विवादमा तानिएका टोकियो ओलम्पिकका प्रमुख मोरीद्वारा राजीनामा
NMB Bank
NMB Bank
बाह्रखरी - शुक्रबार, माघ ३०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । टोकियो ओलम्पिक खेलकुदका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् ।

जापानमा आउँदो जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म आयोजना हुने ओलम्पिका प्रमुख मोरीले शुक्रबार राजीनामा दिएका हुन् । महिलामाथि अभद्र टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएका उनले आफैँ राजीनामा दिएका हुन् ।

Global bank

Agani Group

८३ वर्षीय जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको हो ।

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्