site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विवादमा तानिएका टोकियो ओलम्पिकका प्रमुख मोरीद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । टोकियो ओलम्पिक खेलकुदका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् ।

जापानमा आउँदो जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म आयोजना हुने ओलम्पिका प्रमुख मोरीले शुक्रबार राजीनामा दिएका हुन् । महिलामाथि अभद्र टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएका उनले आफैँ राजीनामा दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

८३ वर्षीय जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

कोरोना महामारीका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC