खेल
काठमाडौं । अस्ट्रेलिया क्रिकेट टोलीले बंगलादेशको भ्रमण गर्ने भएको छ । अस्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्ने भएको हो ।
अस्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भए पनि मिति भने तय भएको छैन । अस्ट्रेलियाले बंगलादेश भ्रमणलाई टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ । टी-ट्वान्टी विश्वकप २०२१ मा हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७ १७:२४
प्रतिक्रिया दिनुहोस्