बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अस्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्ने
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, माघ २९, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । अस्ट्रेलिया क्रिकेट टोलीले बंगलादेशको भ्रमण गर्ने भएको छ । अस्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्ने भएको हो ।

अस्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भए पनि मिति भने तय भएको छैन । अस्ट्रेलियाले बंगलादेश भ्रमणलाई टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ । टी-ट्वान्टी विश्वकप २०२१ मा हुँदै छ ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्