site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियलको जितमा बेन्जिमाको गोल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्टार खेलाडी करिम बेन्जिमाको गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २–० ले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र फर्लान्ड मेन्डीले १–१ गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

रियलका लागि खेलको ६० औं मिनेटमा बेम्जिमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ६६ औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई २–० को सहज जित दिलाए । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले २२ खेलमा ४६ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको ५१ अंक छ ।

Global Ime bank

गेटाफे २४ अंक जोडेर १३ औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC