site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीनिकट युवा संघको केन्द्रीय कमिटी बैठक सुरु
Dabur Nepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।

विभाजित युवा संगठनको दोस्रो बैठक सुरु भएको र पछिल्लो अवस्थाबारे छलफल भइरहेको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । उनकाअनुसार बैठक ललितपुरको तुलसीलाल स्मृति भवनमा जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro