site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा वर्षा, भोलिदेखि मौसममा सुधार : मौसमविद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो ।

अहिले लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ,’’ महाशाखाकी मौसमविद् सजिना शाक्यले बाह्रखरीसित टेलिफोनमा भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकी, वाग्मती र प्रदेश नम्बर–१ का उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको उनले बताइन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत हल्का हिमपातको सम्भावना देखिएको उनको भनाइ छ ।

आइतबार (भोलि)देखि मौसममा क्रमशः सुधार आउने उनले जानकारी दिइन् । ‘भोलिदेखि मौसममा सुधार हुँदै जानेछ,’’ उनले भनिन् ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC