site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३–१ ले पराजित गरेको हो ।

टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक/एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ४७औँ मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४९औँ मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ६५औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितसँगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलबाट ३७ अंक जोडेको छ । टोटेनहम ३३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC