site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिगमनको विरोधमा नेविसंघको मोटरसाइकल र्‍याली (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रतिगमनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको नयाँ बानेश्वरदेखि रत्नपार्कस्थित शान्तिवाटिकासम्म बिहीबार मोटरसाइकल र्‍याली निकालेको हो ।

नेविसंघले माघ १६ गते सहिद दिवसका दिन शान्तिवाटिकामा हुने प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रमको पूर्वसन्ध्यामा तयारी स्वरुप मोटरसाइकल र्‍यालीको आयोजना गरिएको नेविसंघले जनाएको छ ।

भोलि (शुक्रबार) शान्ति वाटिकामा हुने कार्यक्रममा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, प्रदीप पौडेल र भीमसेनदास प्रधानले सम्बोधन गर्ने जनाइएको छ ।
हेरौं थप तस्बिर :

Prabhu Bank
Agni Group
NIC Asia

No description available.

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC