site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाम–२ : मतगणनास्थलमा ल्याइँदै मतपेटिका (तस्बिरहरू)
Tiktok banner adTiktok banner ad

इलाम । उपनिर्वाचनअन्तर्गत शनिबार मतदान सकिएपछि इलाम क्षेत्र नम्बर–२ को मतपेटिका गणनास्थलमा ल्याउने कार्य जारी छ ।

मतगणनास्थल इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतपेटिका ल्याइँदै छ । सो सिटी हलका दुई स्थानमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

उक्त स्थानमा अहिले भीडभाड छ । ७९ मतदानस्थलका १७९ मतदान केन्द्रमध्ये साँझ ७.१५ बजेसम्म १९ केन्द्रका मतपेटिका गणनास्थलमा ल्याइएको छ । राति १२ बजेसम्म सबै मतपेटिका संकलन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले विश्वास व्यक्त गरे ।

थप तस्बिर हेर्नोस्–

g9-1714225948.jpg

g3-1714225947.jpg

g2-1714225947.jpg

g4-1714225945.jpg

g5-1714225943.jpg

g8-1714225942.jpg

g7-1714225942.jpg

g6-1714225943.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro