site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रदेश–१ द्वारा आर्मीलाई सामान्य लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत प्रदेश नम्बर–१ ले त्रिभुवन आर्मी क्लबलाई १३२ रनको लक्ष्य दिएको छ ।

बुधबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश–१ ले ४० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३१ रन बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश–१ का लागि विवेक मेहेताले अर्धशतकीय पारी खेले । ८३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए । त्यस्तै, फ्रिदोस अन्सारीले ९० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाउँदा दीपक पासवानले १९ रनको योगदान गरे ।

बलिङतर्फ आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए । त्यस्तै आकाश चन्दले ३ विकेट लिए । सुशन भारी, भीम सार्की र राजेश पुलामीले समान एक/एक विकेट लिए ।

Global Ime bank

आजको खेलमा जित निकाल्दै आर्मी सेमिफाइनलमा प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । आर्मीले यसअघिको दुई खेलमा सहज जित निकालेको थियो । प्रदेश–१ भने पहिलो जितको खोजीमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC