site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्ट्स इन्टरसँग पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन आर्टुरो भिडाल र निकोलो बारेल्लाले एक–एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १२ औं मिनेटमा भिडालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको इन्टरले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

Global Ime bank

जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानमा रहेको इन्टरको ४० अंक छ । मिलानको पनि ४० अंक छ ।

युभेन्ट्स ३३ अंक जोडेर पाँचौ स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC