site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुलिसद्वारा वाग्मतीलाई सामान्य लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १११ रन बनाउन सफल भयो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले २१-२१ रन बनाए । त्यस्तै सुनील धमला र सुशल भुर्तेलले १७-१७ रनको योगदान गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ वाग्मती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक भण्डारीले पनि चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट लिए । 

प्रतियोगिताको पहिलो खेल खेलिरहेका दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC