site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजीले जित्यो सुपर कपको उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस चाम्पियन्स (सुपर कप) फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले उपाधि जित्न सफल भएको हो । पीएसजीको जितमा माउरो इकार्डी र नेयमारले एक–एक गोल गरे । मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३९औँ मिनेटमा इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा नेयमारमा पेनाल्टीमा गोल गर्दा पीएसजी २–० ले अघि रह्यो । खेलको ८९औँ मिनेटमा पायटले एक गोल फर्काए पनि पीएसजी २–१ ले विजयी भयो ।

यससँगै पीएसजीले १०औँ पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको हो । माउरिसियो पोचेटिनोको पहिलो उपाधि हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC