अर्थ व्यवसाय मेगा बैंकको १०औँ वार्षिक साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित बाह्रखरी २०७७ माघ १ बिहीबार ००:२९:०० काठमाडौं । मेगा बैंक नेपालको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १० प्रतिशत बोनस सेयर र १३.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । प्रतिकृया दिनुहोस ↑
प्रतिकृया दिनुहोस