site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मिलान विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिग लिडर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र फ्रान्क केस्सीले एक–एक गोल गरे । खेलको २५औँ मिनेटमा लियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

३६औँ मिनेटमा फ्रान्कले गोल गर्दै मिलानलाई २–० को जित दिलाए । जितसँगै मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

मिलानले १७ खेलमा ४० अंक जोडेको छ ।  पराजित टोरिनो १२ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC