site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, आइतबार हटाइने
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा विभाजनको असर प्रदेश २ मा पनि परेको छ । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेश संसदीय दलको विधान-२०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् ।

प्रदेशसभा सदस्य शत्रुघ्‍न महतोका अनुसार बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् ।

अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय मात्र गरेको र आइतबार बैठक बसेर हटाउने महतोले बाह्रखरीलाई बताए । प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro