राजनीति
काठमाडौं । संसद् विघटनसँगै उत्पन्न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउनसक्ने भन्दै काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी सडकमा निस्किएका छन् ।
संसद् विघटनको निर्णयविरुद्ध प्रचण्ड-नेपाल समूह सडकमा निस्किएको छ भने सर्वोच्च अदालतमा संवैधानिक इजलासमा आज सुनवाइ हुँदै छ ।
-तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७ ११:०७
प्रतिक्रिया दिनुहोस्