site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभर्टनलाई हराउँदै युनाइटेड सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानचेस्टर युनाइटेड कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्‍वार्टरफाइनलको खेलमा युनाइटेडले एभर्टनलाई २-० ले पराजित गरेको छ । युनाइटेडको जितमा इडिन्सन काभानी र एन्थोनी मार्टियलले एक-एक गोल गरे । खेलको ८८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्थोनी मार्टियलले इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । मार्कुस रासफोर्डले उपलब्ध गराएको पासमा मार्टियलले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए ।

जितसँगै अब युनाइटेडले सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ । खेल जनवरी ५ मा हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC