site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनविरुद्ध सहज जित निकाल्दै सिटी सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानचेस्टर सिटी ईपीएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटी सहज जित निकाल्दै सेमिफाइनल स्थान बनाउन सफल भएको हो ।

मंगलबार राति भएको क्‍वाटर फाइनलमा सिटीले घरेलु टोली आर्सनललाई ४-१ गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा ग्राब्रियल जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । लाकाजेट्टीले ३१औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको हो । ५४औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ अग्रता दिलाए ।

फिल फोडिनले ५९औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । फोडिनकै क्रसमा लोपार्टीले ७३औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४-१ को जित सुनिश्चित गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC