site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी एएफसी लाइसेन्स पाउने पहिलो नेपाली क्लब 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्स प्राप्त गरेको छ । एएफसीको सम्पूर्ण मापडण्ड प्रप्त भएसँगै अब (त्रिभुवन आर्मी फुटबल क्लब) को रुपमा दर्ता भएको हो । 

एएफसी लाईसेन्स २०२० को सम्पूर्ण मापडण्ड पूरा गरेसँगै आर्मी फुटबल क्लब दर्ता भएको हो । गत नोमेम्बर ३० तारिखमा एएफसीले नेपालका १३ ए डिभिजन क्लबलाई एएफसी लाइसेन्सका लागि अयोग्य ठहराएको थियो । 

अब आर्मी क्लब एएफसीको मापडण्ड अनुसार व्यावसायिक फुटबल क्लबको रुपमा दर्ता हुने भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC