site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप : महिलातर्फको खेल तालिका सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पुष ११ देखि प्रधानमन्त्री राष्ट्रिय महिला टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो ।

क्यानले सार्वजनिक गरेको टी-ट्‌वान्टी प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेल लुम्बिनी प्रदेश र प्रदेश २ बीच हुने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा सहभागी कुल आठ टिमलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा प्रदेश २, कर्णाली प्रदेश, विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन् । प्रतियोगितामा दैनिक दुई खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो खेल एपीएफ र कर्णाली प्रदेशबीच हुनेछ । यसैगरी सेमिफाइनलमा दुवै खेल १७ गते र फाइनल खेल १९ गते हुनेछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता दाङको लमहीस्थित क्रिकेट मैदानमा हुनेछ ।

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC