site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियलको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले इबरलाई ३-१ गोल अन्तरले हराएको हो ।

इबरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, लुका मोड्रिच र लुकास भेक्युजले एक-एक गोल गर्न सफल भए । उता घरेलु टोली इबरका लागि किकेले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको छैटौं मिनेटमा बेन्जिमाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । १३औं मिनेटमा मोड्रिचले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । उता घरेलु टोली इबरका लागि किकेले २८औं मिनेटमा गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा ल्याए । 

खेलको इन्ज्युरी समयमा लुकासले गोल गर्दै टिमलाई ३-१ गोलको जित दिलाउन सफल भए । जितसँगै रियलले लिगमा १४ खेलमा २९ अंक जोडेको छ । पराजित इबर १५ अंक जोड्दै १४औं स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC