site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्टरको संघर्षपूर्ण जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले संघर्षपूूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टर मिलानले नापोलीविरुद्ध १–० गोलकोे जित निकालेको हो । 

घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरेका हुन् । खेलको ७२ औं मिनेटमा नापोलीका लोरेन्जो इन्सिगे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

७३ औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्र्दै इन्टरलाई १–० गोलको जित दिलाए । जितसँगै इन्टरले १२ खेलबाट २७ अंक जोडेको छ । इन्टर तालिकाको दोस्रो स्थानमा छ । 

पराजित नापोली २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । बुधबार राति नै भएको अर्काे खेलमा एसी मिलानले जेनोओसँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC